एसियन खेलकुद पुरुष क्रिकेट छनोटको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार दोस्रो सेमिफाइनलमा मलेसियालाई ६ विकेटले हराउँदै हङकङले फाइनलमा स्थान बनाएको हो। यसअघि नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको थियो। फाइनल सोमबार दिउँसो सवा १२ बजे सुरु हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअमेरिकाको बदलिने अडानले वार्ता जटिल बनेको इरानको आरोप
Next Article प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित


NPL Special
NPL Special
NPL Special
NPL Special