आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले शनिबार जिम्बाब्वेसँग निर्णायक खेल खेल्दै छ। सुपर सिक्स पुग्न जित अनिवार्य छ। यद्यपि नेपालले अन्य खेलको नतिजा र नेट रनरेट पनि अनुकूल हुनुपर्नेछ। लगातार दुई हारपछि नेपाल दबाबमा छ भने जिम्बाब्वे पनि जितविहीन छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


