लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। गुल्शन झा ४४ र कप्तान रोहित पौडेल २४ रनमा अविजित रहे। नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३–३ तथा ललित राजवंशीले २ विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


