आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाल आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको ५८ रनको अर्धशतक र सोमपाल कामीको २६ रनको अविजित इनिङ्सको बाबजुद १३३ रन मात्र बनाउन सक्यो। वेस्ट इन्डिजले १५.२ ओभरमा लक्ष्य पूरा गर्यो। नेपाल लगातार तीन हारपछि अंकविहीन रहेको छ भने वेस्ट इन्डिज सुपर ८ मा पुगेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleऐरीको अर्धशतकमा नेपालद्वारा १३४ रनको लक्ष्य
Next Article निर्वाचन आचारसंहिता अनुगमनमा ६६ उजुरी


