नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रुपैयाँ एक वर्षका लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले फागुन ८ गते साँझ ७ बजेसम्म आवेदन दिन सक्नेछन्। वाणिज्य बैंकलाई ७ अर्ब ४८ करोड, विकास बैंकलाई १ अर्ब ४० करोड २५ लाख र वित्त कम्पनीलाई ४६ करोड ७५ लाख छुट्याइएको छ। एनपीएल ८ प्रतिशतभन्दा बढी नहुनुपर्ने सर्त राखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनिर्वाचन आचारसंहिता अनुगमनमा ६६ उजुरी
Next Article निर्वाचन प्रभाव: सेयर बजार सुस्तियो


