नेपाल टेलिकमले आवश्यक स्पेक्ट्रम उपलब्ध हुनेबित्तिकै काठमाडौं, पोखरालगायत महानगरपालिकाबाट फाइभजी सेवा सुरु गर्न तयार रहेको जनाएको छ। चार वर्षअघि गरिएको परीक्षणमा व्यावसायिक सम्भावना कमजोर देखिए पनि अहिले फाइभजी मोबाइल प्रयोगकर्ता २० प्रतिशत नाघेका छन्। दूरसञ्चार प्राधिकरणले पनि स्पेक्ट्रम अक्सनको तयारी पूरा गरिसकेको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

NPL Special
NPL Special
NPL Special
NPL Special