काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । गत असोजमा सम्पन्न १५ औ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो ।


NPL Special
NPL Special
NPL Special
NPL Special