परराष्ट्र मन्त्रालयले मध्यपूर्वको पछिल्लो अवस्थापछि त्यहाँ रहेका करिब १७ लाख २९ हजार नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। ट्राभल एडभाइजरी जारी गर्दै दूतावासमार्फत निगरानी बढाइएको छ। अनलाइन दर्ता प्लेटफर्म, हटलाइन र आपतकालीन उद्धार टोली गठन प्रक्रिया अघि बढाइएको छ। आवश्यक परे उद्धारसम्मका सबै विकल्प खुला राखिएको मन्त्रालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मध्यपूर्व संकटमा नेपाली सुरक्षालाई उच्च प्राथमिकता
Previous Articleनिर्वाचनअघि नेप्से दोहोरो अंकले उकालो
Next Article बहराइनस्थित अमेरिकी हवाई अखडामा आक्रमणको दाबी


