नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार १९.२७ अंक बढेर २६७४.२० बिन्दु पुगेको छ। प्रतिनिधिसभा निर्वाचनअघि अन्तिम कारोबार दिन अधिकांश कम्पनीको मूल्य बढ्यो। १८७ कम्पनी उकालो लाग्दा ६४ घटे। कुल ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। समूहगत सबै परिसूचक हरियालीमा रहे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


