बुधबार नेप्से १४ अंक बढेर २५९० विन्दुमा पुगेको छ। १९१ कम्पनीको शेयर मूल्य बढ्दा ६४ वटाको घट्यो। कारोबार रकम भने अघिल्लो दिनको ८.४१ अर्बबाट घटेर ४.१६ अर्ब रुपैयाँमा सीमित भयो। ऋणपत्र कारोबार घट्दा समग्र कारोबार प्रभावित भएको हो भने अधिकांश समूहगत सूचकमा हरियाली देखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपर्यटन प्रवर्द्धनमा तीव्र काम सुरु, होटल व्यवसायीको चिन्ता अन्त्य हुने : प्रधानमन्त्री
Next Article कांग्रेसले सातै प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने


