नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ३.०७ अंकले घटेर २७६९.०९ मा बन्द भएको छ। सूचक घटे पनि कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ नाघ्दा बजारमा उत्साह देखिएको छ। चुनावी माहोलसँगै लगानीकर्ता सक्रिय बन्दै गएपछि आगामी दिनमा बजार सुधारको संकेत देखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेप्से सामान्य करेक्सनमा, कारोबार रकमले देखायो बजारको उत्साह
Previous Articleनक्कली भुटानी शरणार्थी प्रकरण: भदौ २४ को आगजनीमा नष्ट भएको मिसिल प्राप्त नहुँदा सुनुवाइ सर्यो
Next Article नगद कारोबार सीमा बढाउन निजी क्षेत्रको माग


