२०८३ श्रावण २७
सरकारले सरकारी सेवाका लागि पेश गरिने निवेदनको ढाँचा देशभर एकरूप बनाउने भएको छ।
२०८३ श्रावण २६
सरकारले नेपालीलाई भिसा प्रक्रियामा सहजता हुने गरी पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिएको छ।
स्मार्ट सेल घोटाला प्रकरणमा सीआईबीले २२ जनालाई प्रतिवादी बनाउन र करिब ९६ अर्ब रुपैयाँ बिगो मागदाबी गर्न राय दिएको छ।
२०८३ श्रावण २५
ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजना यथावत राख्दै तत्काल लहानमा ट्रमा सेवा सञ्चालन गर्न लागिएको मन्त्री मेहताले बताएकी छन्।
२०८३ श्रावण २४
किशोरीको डिम्ब तस्करी प्रकरणमा बयान दिएकी डा. नुतन शर्मा हाजिरी जमानीमा रिहा भएकी छन्।
२०८३ श्रावण २२
युद्ध र प्रतिकूल मौसमका कारण जुलाईमा विश्व खाद्य मूल्य तीन वर्षयताकै उच्च पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालमा दर्ता भएका अपराधका मुद्दा ४.३५ प्रतिशतले बढेका छन्।
एलपी ग्यासको बढ्दो मागका कारण देखिएको असहजता केही दिनमै समाधान हुने सरकारले जनाएको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउ परेका छन्।
२०८३ श्रावण २१
परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवा सहज बनाउन ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ सुरु गरेको छ।