बाढी र पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सडकको पहिरो पन्छाएपछि काठमाडौँमा लामो समयदेखि थुनिएका सवारी साधनहरू अहिले गन्तव्यतर्फ लाग्न थालेका छन्।
नेपाल प्रहरीका अनुसार राजमार्ग आंशिक रूपमा सुचारु भएसँगै सवारीको चाप विस्तारै घट्दै गएको छ। यसले सडकमा अड्किएका यात्रुहरूलाई ठूलो राहत मिलेको छ भने यातायात व्यवस्था सहज बनाउने प्रयास भइरहेको छ।


NPL Special
NPL Special
NPL Special
NPL Special