सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा विद्यमान ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयका अनुसार मतपत्रमा ‘कसैलाई समर्थन नगर्ने’ विकल्प, अन्तरजिल्लाबाट प्रत्यक्ष र समानुपातिक मतदान तथा विदेशस्थित नियोगमा मतदान केन्द्र स्थापना गर्ने व्यवस्था प्रस्तावित छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
विदेशी मतदान र अन्तरजिल्ला भोटका लागि ऐन संशोधन प्रक्रिया अघि
Previous Articleप्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा कांग्रेस–एमालेको बहुमत समर्थन
Next Article पाँच महिनामा साढे तीन लाख बढीले लिए श्रम स्वीकृति


NPL Special
NPL Special
NPL Special
NPL Special