चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा ३ लाख ३९ हजार ५१५ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। मंसिरमा मात्र ६५ हजार ७०५ जनाले स्वीकृति लिएका हुन्। साउदी अरेबिया, कतार, यूएई र मलेसिया प्रमुख गन्तव्य बनेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleविदेशी मतदान र अन्तरजिल्ला भोटका लागि ऐन संशोधन प्रक्रिया अघि
Next Article देउवा–ओली भेटवार्ता, संसद् पुनर्स्थापनाबारे छलफल


NPL Special
NPL Special
NPL Special
NPL Special