सुनसरीको कप्तानगन्ज घटनाको विरोधमा प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ। निषेधाज्ञा प्रतिमा चोकदेखि शंकराचार्य गेटसम्मको तोकिएको क्षेत्रमा लागू हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रतिनिधिसभा बैठक साउन १९ सम्म स्थगित
Next Article लगातार तेस्रो दिन पनि घट्यो सेयर बजार


NPL Special
NPL Special
NPL Special
NPL Special