उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा सेयर कारोबारमा थप १ प्रतिशत हस्तान्तरण शुल्क लगाउने व्यवस्था हटाउने प्रक्रिया थालेको छ। लगानीकर्ता र सरोकारवालाको व्यापक विरोधपछि मन्त्रालयले मस्यौदा परिमार्जन गर्न लागेको हो। सुझाव समेटेर संशोधित मस्यौदा कानुन मन्त्रालय पठाइने जनाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


