अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँ कर नीति र बजेट दीर्घकालीन आर्थिक सुधार तथा अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको बताएका छन्। ऊर्जा क्षेत्रमा ५ प्रतिशत भ्याट प्रस्ताव गरिए पनि ५० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराइने र मूल्य समायोजनमार्फत उपभोक्तालाई अतिरिक्त आर्थिक भार नपर्ने गरी साउन १ गतेदेखि कार्यान्वयन गरिने उनले स्पष्ट पारे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ऊर्जा क्षेत्रमा ५ प्रतिशत भ्याट लागू भए पनि उपभोक्तालाई अतिरिक्त भार नपर्ने : अर्थमन्त्री
Previous Articleसेयर कारोबारमा थप १ प्रतिशत शुल्क लगाउने प्रस्ताव हटाइने
Next Article नयाँ पार्टी खोल्ने हल्ला निराधार : झलनाथ खनाल


NPL Special
NPL Special
NPL Special
NPL Special