सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्णयपछि विभागले नयाँ दर लागू गरेको हो। इन्धन मूल्य वृद्धि कारण वैज्ञानिक आधारमा समायोजन गरिएको बताइएको छ। यात्रुवाहक भाडा १६.७१ प्रतिशत, तराई मालवाहक १५.७५ प्रतिशत र पहाडी मालवाहक २१.६८ प्रतिशतले बढाइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपश्चिमबाट नयाँ मौसमी प्रणाली भित्रिँदा देशभर वर्षा
Next Article नेप्सेमा उछाल, चार कम्पनीमा सर्किट ब्रेक


