सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउन नमिल्ने भन्दै दायर रिटमा सुनुवाइ गर्दै अदालतले प्रक्रिया नअगाडि बढाउन र पर्यटन मन्त्रालयसँग कारण देखाऊ आदेश दिएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफागुन १ देखि प्रहरीको रासन स्केल बढ्ने
Next Article राष्ट्रपति पौडेल आइतबार जापान प्रस्थान गर्ने


