पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अघि बढाइएको छ। गत जेठमा भएको समझदारीअनुसार तीन स्थानीय तहले पालैपालो पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने, संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री तयार गर्ने र एकीकृत पर्यटक प्याकेज विकास गर्नेछन्। भरतपुरमा सोमबार आयोजित अन्तरक्रियामा सरोकारवालाले पर्यटकीय पूर्वाधार, कनेक्टिभिटी र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पोखरा-भरतपुर-लुम्बिनीलाई जोड्ने ‘सिल्भर ट्रयाङ्गल’ योजना
Previous Article२४ घण्टामा ५६ हजार यात्रुले उपत्यका छोडे
Next Article लिग-२ क्रिकेटमा नेपाल आज ओमानसँग भिड्दै


