सोमबार सेयर बजार १.४६ अंक घटेर नेप्से २७०० मा कायम भएको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ४४ करोडमा सीमित भयो। बजारमा मिश्रित प्रदर्शन देखिँदा फाइनान्स समूह १.०१ प्रतिशतले बढ्यो। माइक्रोफाइनान्स र व्यापार समूहमा पनि वृद्धि देखियो भने बैंकिङ, बीमा र जलविद्युत् समूहहरू घटेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special