सर्वोच्च अदालतले १८ वर्षमुनिका बालबालिकालाई सैन्यबलमा भर्ती गर्ने कार्यलाई गम्भीर मानवअधिकार उल्लंघन मान्दै दण्डनीय बनाउने कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ। पूर्वलडाकु लेनिन विष्ट र डा. ज्ञान बस्नेतको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। तर, द्वन्द्वकालीन नेताहरूविरुद्ध अभियोजनको माग भने अस्वीकार गर्दै विषय अनुसन्धानको जिम्मा संक्रमणकालीन न्याय आयोगलाई दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बालसैन्य भर्तीलाई दण्डनीय बनाउन सरकारलाई सर्वोच्चको निर्देशन
Previous Articleचारदिने चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल
Next Article मन्त्रिपरिषद्का तीन मुख्य निर्णय सार्वजनिक


