खेलकुद नेपाली बक्सर घिमिरेद्वारा नयाँ कीर्तिमानBy chhotokhabarJune 19, 20250 नेपाली युवा बक्सर अभिरल घिमिरेले किक बक्सिङमा नयाँ कीर्तिमान बनाएका छन्। ‘हिमालयन चितुवा’ उपनामले परिचित घिमिरेले तीनवटा अन्तर्राष्ट्रिय उपाधि जित्दै इतिहास रचेका छन्।
खेलकुद आदिशले अस्ट्रेलियामा जिते स्वर्ण पदकBy chhotokhabarJune 19, 20250 नेपाली तेक्वान्दो खेलाडी आदिश खड्काले अस्ट्रेलियामा आयोजित २०२५ गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण पदक जितेका छन्।
खेलकुद दक्षिण एशियाली युवा टेबल टेनिस च्याम्पियनसिपमा नेपाललाई १२ पदकBy chhotokhabarJune 19, 20250 दक्षिण एशियाली युवा टेबल टेनिस च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, छ रजत र पाँच कास्यसहित १२ पदक जितेको छ।