कास्कीको मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक सम्पर्कविहीन भएका छन्। बादलडाँडा क्षेत्रको जंगलमा बाटो बिराएर अलपत्र परेको आशंका गरिएको छ। प्रहरीले खोजी टोली परिचालन गरिसकेको छ। मोबाइल बन्द रहेकाले र नेटवर्क कमजोर भएकाले उनीहरूको अवस्थाबारे जानकारी लिन कठिनाइ भएको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleफ्रि भिसा–फ्रि टिकट’ नीति कागजमै सीमित : श्रममन्त्री
Next Article रुसी आक्रमणमा किभमा १७ जनाको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special