रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। आक्रमणबाट आवासीय भवन र गोदाममा क्षति पुगेको छ। युक्रेनले थप प्याट्रियट वायु रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गरेको छ भने रुसले सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special