काठमाडौं, त्रिभुवन विश्वविद्यालयले अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न कन्ट्री फोकल पर्सन नियुक्तिका लागि आवेदन माग गरेको छ। स्थायी प्राध्यापकबाट नियुक्त हुने पदको कार्यकाल दुई वर्ष हुनेछ। इच्छुकले मङ्सिर १० भित्र आवेदन दिनुपर्नेछ। छनोट भएका व्यक्तिले विदेशी विश्वविद्यालयसँग अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान र शैक्षिक साझेदारी प्रवर्द्धन गर्ने जिम्मेवारी पाउनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special