अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता धेरै हदसम्म तय भइसकेको बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषय समावेश हुने र इरानलाई आणविक हतियारबाट रोक्ने उद्देश्य रहेको बताए। इरान पक्षले पनि वार्ता नजिकिँदै गएको संकेत दिएको छ तर अन्तिम सहमति नभएको स्पष्ट पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
इरानसँगको सम्झौता धेरै हदसम्म तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी
Previous Articleह्वाइट हाउस बाहिर गोली चल्दा आक्रमणकारी मारिए, सुरक्षा कडा
Next Article बजेटमा आयकर छुट सीमा १२ लाख पुर्याउन सुझाव


NPL Special
NPL Special
NPL Special
NPL Special