रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्रै संविधान संशोधनका लागि पर्याप्त नभएको बताएका छन्। राज्य व्यवस्था समितिमा बोल्दै उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा तथ्य, कानुन र संवैधानिक व्यवस्थालाई ध्यान दिन सांसदहरूलाई आग्रह गरेका छन्। संवैधानिक संस्थाको मानमर्दन गर्दा लोकतन्त्र कमजोर हुने भन्दै उनले संस्थाको क्षयीकरण रोक्दै आवश्यक सुधारमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special