अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको नेपालसहित तीन देशका आप्रवासीको टेम्पररी प्रोटेक्टेड स्टाटस (टीपीएस) समाप्त गर्ने निर्णयलाई उल्ट्याउँदै उक्त निर्णयको स्थगन गर्यो। यससँगै हजारौँ नेपालीको निर्वासनमा रद्द गर्ने बाटो खुला भएको छ। टीपीएस कार्यक्रम अस्थायी संरक्षणको रूपमा डिजाइन गरिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special