लगातारको वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेर यातायात प्रभावित हुँदा काठमाडौंमा तरकारीको आपूर्ति ८५ प्रतिशतभन्दा बढी घटेको छ। कालीमाटी बजारमा बिहीबार ६ लाख ५७ हजार किलोभन्दा बढी कृषि उपज भित्रिएकोमा शुक्रबार ९७ हजार ६ सय ५१ किलो मात्र आएको छ। आपूर्ति घटेसँगै धनियाँको थोक मूल्य प्रतिकिलो ४५० रुपैयाँ पुगेको छ भने गोलभेँडा, काउली, खुर्सानीलगायत तरकारीको मूल्य पनि बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पहिरोले आपूर्ति रोक्दा काठमाडौंमा तरकारीको भाउ बढ्यो
Previous Articleअफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी
Next Article टी–२० वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो


