Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘छ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने’

    November 3, 2026, 11:39 am

    आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

    November 3, 2026, 11:09 am

    नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

    November 3, 2026, 10:00 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • समाचार

      ‘छ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने’

      November 3, 2026, 11:39 am

      आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

      November 3, 2026, 11:09 am

      नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

      November 3, 2026, 10:00 am

      पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

      November 3, 2026, 9:30 am

      अमेरिकी सर्वोच्च अदालतद्वारा क्यालिफोर्निया मतपत्र मामिलामा ट्रम्प प्रशासनको माग खारेज

      November 3, 2026, 9:02 am
    • राजनीति

      ‘छ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने’

      November 3, 2026, 11:39 am

      नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

      November 3, 2026, 10:00 am

      सरकारले अलपत्र ठेक्का तत्काल अन्त्य गर्ने

      November 3, 2026, 7:45 am

      सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध नौ उजुरी

      November 2, 2026, 6:55 pm

      भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल आउँदै

      November 2, 2026, 5:12 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • मनोरञ्जन

      विरोध प्रदर्शनमा सहभागी अभिनेता इमरान खानलाई माफी माग्न अदालतको निर्देशन

      November 2, 2026, 9:23 pm

      अबदेखि सोधेर मात्र फोटो खिच्छु: इनमसँगको तस्बिरमा आलोचनापछि निश्चलको आक्रोश

      November 2, 2026, 1:38 pm

      चलचित्र अनुदान प्रक्रिया तीन दिनमै रद्द

      November 1, 2026, 11:29 am

      सर प्याट्रिक स्टुअर्टको निधन

      October 30, 2026, 7:20 am

      गौँथलीलाई ‘कान’ को स्वतन्त्र फेस्टिभलमा अवार्ड

      October 29, 2026, 1:48 pm
    • सामाजिक

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am

      नोबेल शान्ति पुरस्कार घोषणाको केही घण्टामै आईसीसीमाथि अमेरिकाको कडा प्रतिबन्ध

      October 11, 2026, 7:40 am

      श्रमिकलाई एक महिनाको आधारभूत तलब बराबर चाडपर्व खर्च दिन विभागको निर्देशन

      October 9, 2026, 3:35 pm
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    • राशिफल
    • NPL
    chhotokhabarchhotokhabar
    Home » आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
    स्वास्थ्य

    आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

    chhotokhabarBy chhotokhabarNovember 3, 2026, 11:09 amNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-03  सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
    उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।
    स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताउनुभयो । अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन गरे ।
    थापाकाअनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँदै छन् । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।
    बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

    featured nepal picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleनेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन
    Next Article ‘छ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने’
    chhotokhabar
    • Website

    Related Posts

    ‘छ मिटरभन्दा कम चौडाइका सडकमा बागमती प्रदेशले बजेट नदिने’

    November 3, 2026, 11:39 am

    नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

    November 3, 2026, 10:00 am

    पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

    November 3, 2026, 9:30 am

    अमेरिकी सर्वोच्च अदालतद्वारा क्यालिफोर्निया मतपत्र मामिलामा ट्रम्प प्रशासनको माग खारेज

    November 3, 2026, 9:02 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm584 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm298 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm200 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm43 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm41 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm41 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    Predict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL SpecialPredict & WinNepal Premier LeaguePredict WinnerNPL SpecialNPL SpecialNPL Special