काठमाडौं, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँच पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्। ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले कांग्रेस जनताको पार्टी भएकाले कसैले हाइज्याक गर्न नसक्ने बताए। उनले अदालतप्रति विश्वास व्यक्त गर्दै आफूले निष्पक्ष न्याय पाउनेमा विश्वस्त रहेकोसमेत बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special