काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। बागमती प्रदेश कमिटीको बैठकमा उनले स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति निर्वाचनलाई रणनीतिक महत्त्वका साथ लिन कार्यकर्तालाई निर्देशन दिए। निर्वाचनमा सफलता हासिल गर्न संगठन निर्माण र आन्तरिक एकता बलियो बनाउनुपर्ने उनको भनाइ थियो। उनले स्थानीय तह निर्वाचनमा विशेष ध्यान दिनसमेत आग्रह गरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special