काठमाडौं, टर्कीको अन्ताल्यामा जारी कोप–३१ सम्मेलनमा नेपालले पर्वतीय मुद्दा, जलवायु न्याय र जलवायु वित्तलाई प्राथमिकताका साथ उठाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु सङ्कटको उच्च जोखिममा रहेका नेपालजस्ता देशलाई पर्याप्त अनुदान र सहज वित्तीय सहयोग आवश्यक रहेको बताएका छन्। उनले हिमाली क्षेत्रको संरक्षण, अनुसन्धान तथा प्रभावित समुदायको पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्नेमा जोड दिएका छन्। साथै पर्वतीय एजेन्डालाई कोपको अन्तिम निर्णयमा समेट्न नेपालले पहल गरिरहेको बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special