काठमाडौं, दीपावली सकिएसँगै मधेश प्रदेशमा छठ पर्वको तयारी तीव्र भएको छ। जनकपुरधामका गङ्गासागर, धनुषसागर, रत्नसागर र दशरथ तलाउलगायतका जलाशयको सरसफाइ तथा शृङ्गार सुरु गरिएको छ। बजारमा पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ भने बाँसका छिटी, नाङ्लो र ढाकी बनाउने डोम समुदायका कारीगरलाई सामग्री तयार गर्न भ्याइनभ्याइ भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special