काठमाडौं, नितेश तिवारी निर्देशित बलिउड चलचित्र ‘रामायण’ले भारतमा पाँच दिनमा २७०.२५ करोड भारतीय रुपैयाँ कमाएको छ। ट्रेड विश्लेषक तरण आदर्शका अनुसार सोमबार मात्रै फिल्मले ९५ करोड कमाएको हो, जुन पहिलो दिनको तुलनामा १०२.१३ प्रतिशत बढी हो। गुजराती नयाँ वर्षका कारण मंगलबार गुजरातमा पनि राम्रो व्यापार हुने अपेक्षा गरिएको छ। चलचित्रमा रणवीर कपूर, यश र साई पल्लवी मुख्य भूमिकामा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special