काठमाडौं, मुगुको रारा जिप दुर्घटनामा घाइते थप एक जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको छ। ललितपुरकी ५४ वर्षीया अञ्जु थापाको काठमाडौंस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार साँझ जिप सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते चालकको उपचार भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special