काठमाडौं, नेकपा एमालेले मंसिर ५ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डासमेत पारित गरेको छ। मंसिर २ र ३ गते हुने भेलामा स्थानीय निर्वाचनको तयारी, पार्टी संगठन परिचालन, शुद्धीकरण र सुदृढीकरणका विषयमा विभिन्न नेताले कार्यपत्र प्रस्तुत गर्नेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special