काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय राजदूत सुधाकर दलेलाबीच ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तारबारे छलफल भएको छ। सिंहदरबारमा भएको भेटमा अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार, विद्युत् निर्यातको सीमा वृद्धि, निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्ने तथा भूमिगत जलस्रोत अनुसन्धानमा सहकार्य गर्ने विषयमा विचारविमर्श भएको छ। साथै, नेपालमा सौर्य ऊर्जाको विकासमा सहकार्य गर्ने सम्भावनाबारे पनि छलफल भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special