काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०५ रन बनायो। कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। लुम्बिनीका रुवेन ट्रम्पलमेन र शेर मल्लले समान दुई विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य
ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी
काठमाडौँ, १ मङ्सिरः
काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका बीच आज भएको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

NPL Special
NPL Special
NPL Special
NPL Special