Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    खान होइन त छुर्पी !

    November 29, 2026, 8:00 am

    चार वर्ष बित्दा पनि कोरलानाकामा अझै बनेन पूर्वाधार

    November 29, 2026, 8:00 am

    छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

    November 29, 2026, 7:55 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      खान होइन त छुर्पी !

      November 29, 2026, 8:00 am

      चार वर्ष बित्दा पनि कोरलानाकामा अझै बनेन पूर्वाधार

      November 29, 2026, 8:00 am

      छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

      November 29, 2026, 7:55 am

      आज डलर, युरो र पाउन्डको भाउ कति ?

      November 29, 2026, 7:50 am

      दसौँ राष्ट्रिय खेलकुदमा बागमतीको अग्रता, आयोजक कर्णाली पदकविहीन

      November 29, 2026, 7:40 am
    • राजनीति

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am

      ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

      November 29, 2026, 7:09 am

      सरकारका कामकारबाही कानुनी प्रक्रियामा आधारित हुनुपर्छ : सभामुख

      November 29, 2026, 6:39 am

      राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

      November 28, 2026, 7:48 pm

      सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग

      November 28, 2026, 6:45 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने

      November 27, 2026, 10:29 am

      ‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा

      November 26, 2026, 12:55 pm

      ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

      November 26, 2026, 7:15 am

      सिनेपा स्टुडियो निर्माणमा ढिलाइ नगर्न सञ्चारमन्त्रीको निर्देशन, प्राकृतिक सौन्दर्य जोगाउन विकल्प खोजिने

      November 25, 2026, 8:00 pm

      जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन

      November 20, 2026, 7:59 pm
    • सामाजिक

      तिहारमा ठूलो आवाज निकालेर उपद्रव मच्चाउने २५ मोटरसाइकलमाथि प्रहरीको कारबाही

      November 11, 2026, 12:25 pm

      ६ जिल्लामा प्रहरीको सक्रियता: लागूऔषधसहित १२ जना पक्राउ

      November 11, 2026, 11:30 am

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » चलचित्र क्षेत्रको विकास र प्रविधिलाई समेट्ने नयाँ कानुन ल्याइँदै
    राजनीति

    चलचित्र क्षेत्रको विकास र प्रविधिलाई समेट्ने नयाँ कानुन ल्याइँदै

    chhotokhabarBy chhotokhabarNovember 24, 2026, 3:30 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    काठमाडौँ, ८ मङ्सिरः सिंहदरबारमा मङ्गलबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको २५औँ बैठक । बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको थियो । तस्बिरः गोपाल दाहाल/रासस
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-24  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयसापेक्ष नयाँ कानुन निर्माण गर्न लागिएको बताउनुभएको छ।

    प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलचित्र विधेयक, २०८१ माथिको दफावार छलफलमा उहाँले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा, सिर्जनशीलता र आर्थिक विकासको उद्योगका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो।

    उहाँले चलचित्रको सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै अन्तरराष्ट्रिय अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो। साथै चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने तथा तीनै तहका सरकारको जिम्मेवारी स्पष्ट पार्नुपर्ने बताउनुभयो।

    विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा बक्स अफिस प्रणाली, चलचित्रकर्मीको श्रम अधिकार, विदेशी लगानी, मातृभाषाका चलचित्रको प्रवर्द्धन र अन्तरराष्ट्रिय बजार विस्तारलगायत विषय समेटिएका छन्। विधेयकमाथि २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेका छन्।

    HoR parliamentary committee picks
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleहिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री चौधरी
    Next Article बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै टाढाको क्वासर फेला
    chhotokhabar
    • Website

    Related Posts

    खान होइन त छुर्पी !

    November 29, 2026, 8:00 am

    चार वर्ष बित्दा पनि कोरलानाकामा अझै बनेन पूर्वाधार

    November 29, 2026, 8:00 am

    छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

    November 29, 2026, 7:55 am

    आज डलर, युरो र पाउन्डको भाउ कति ?

    November 29, 2026, 7:50 am
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm587 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm300 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm201 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm49 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm45 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm43 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    NPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL Special