Close Menu
chhotokhabarchhotokhabar

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

    November 29, 2026, 7:20 am

    झापामा एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

    November 29, 2026, 7:11 am

    ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

    November 29, 2026, 7:09 am
    Facebook X (Twitter) Instagram
    Facebook X (Twitter) Instagram
    chhotokhabarchhotokhabar
    Subscribe
    • होमपेज
    • NPL
    • समाचार

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am

      झापामा एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

      November 29, 2026, 7:11 am

      ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

      November 29, 2026, 7:09 am

      शिक्षक बन्न परीक्षा दिन पुगेका २० जनाको मोबाइल जफत

      November 29, 2026, 6:50 am

      सरकारका कामकारबाही कानुनी प्रक्रियामा आधारित हुनुपर्छ : सभामुख

      November 29, 2026, 6:39 am
    • राजनीति

      कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने

      November 29, 2026, 7:20 am

      ‘जनताभन्दा माथि नेता होइनन्, जनताको सेवक बन्नुपर्छ’ : गृहमन्त्री गुरुङ

      November 29, 2026, 7:09 am

      सरकारका कामकारबाही कानुनी प्रक्रियामा आधारित हुनुपर्छ : सभामुख

      November 29, 2026, 6:39 am

      राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट

      November 28, 2026, 7:48 pm

      सीमा मुद्दा नउठाएको भन्दै कांग्रेसद्वारा सरकारसँग जवाफ माग

      November 28, 2026, 6:45 pm
    • खेलकुद
      • Nepal Premier League
      • Check your NPL Knowledge
    • राशिफल
    • मनोरञ्जन

      बलात्कारको आरोपमा फ्रान्सेली अभिनेता डेपार्डियुमाथि मुद्दा चल्ने

      November 27, 2026, 10:29 am

      ‘ॐ’ लेखिएको कपडा बिकिनीमाथि लगाउँदा केन्डल जेनर विवादमा

      November 26, 2026, 12:55 pm

      ‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

      November 26, 2026, 7:15 am

      सिनेपा स्टुडियो निर्माणमा ढिलाइ नगर्न सञ्चारमन्त्रीको निर्देशन, प्राकृतिक सौन्दर्य जोगाउन विकल्प खोजिने

      November 25, 2026, 8:00 pm

      जापानमा दक्षिण कोरियाली ब्यान्ड एन्हाइफन

      November 20, 2026, 7:59 pm
    • सामाजिक

      तिहारमा ठूलो आवाज निकालेर उपद्रव मच्चाउने २५ मोटरसाइकलमाथि प्रहरीको कारबाही

      November 11, 2026, 12:25 pm

      ६ जिल्लामा प्रहरीको सक्रियता: लागूऔषधसहित १२ जना पक्राउ

      November 11, 2026, 11:30 am

      गाँजा खेतीलाई वैधानिकता दिन बाटो खुला: तीन महिनाभित्र नियमावली बनाउन सर्वोच्चको निर्देशन

      November 2, 2026, 7:19 am

      दसैंमा बत्ती नजाने ग्यारेन्टी: प्राधिकरणले कस्यो कम्मर

      October 16, 2026, 9:41 pm

      दसैँ यात्रामा निस्कँदै हुनुहुन्छ? यी सडकको अवस्था बुझ्नुहोस्

      October 13, 2026, 9:00 am
    • प्रविधि
    • अन्तर्राष्ट्रिय
    chhotokhabarchhotokhabar
    Home » चिकित्सा शिक्षा सुधार र डा. केसीसँगका सम्झौता कार्यान्वयनमा सरकारको पहल
    शिक्षा

    चिकित्सा शिक्षा सुधार र डा. केसीसँगका सम्झौता कार्यान्वयनमा सरकारको पहल

    chhotokhabarBy chhotokhabarNovember 23, 2026, 8:00 pmNo Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp VKontakte Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, 2026-11-23  मेडिकल शिक्षा क्षेत्रको सुधार तथा विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताबारे समीक्षा गरिएको हो ।

    बैठकमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयनलाई विशेष प्राथमिकता दिइएको थियो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न समिति गठन गरी पठाउने तथा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।

    त्यसैगरी, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानुनी व्यवस्थामा अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाउने विषयमा समेत विचारविमर्श भएको जनाइएको छ ।

    मन्त्री पोखरेलले चिकित्सा शिक्षा सुधारका क्रममा देखिएका समस्या नीतिगत रूपमा सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले डा. केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने स्पष्ट पार्नुभयो ।

    बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीलगायतले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि र प्रभावकारी समन्वयमा जोड दिनुभएको थियो । आयोगका उपाध्यक्ष खत्रीले गुणस्तर सुधार र परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न आयोगले काम गरिरहेको जानकारी दिनुभयो ।

    Education Ministry government Medical Education
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr WhatsApp Email
    Previous Articleस्वदेश फर्किएलगत्तै प्रधानमन्त्री बालेनले मोदी र भारतीय जनतालाई दिए धन्यवाद
    Next Article नेपाल–भारत सम्बन्धलाई सकारात्मक लयमा फर्काएको परराष्ट्रमन्त्रीको दाबी
    chhotokhabar
    • Website

    Related Posts

    शिक्षक बन्न परीक्षा दिन पुगेका २० जनाको मोबाइल जफत

    November 29, 2026, 6:50 am

    गौतमबुद्ध क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणको लागत इस्टिमेट बनाउन निर्देशन

    November 28, 2026, 3:00 pm

    सरकारमाथि शासकीय अराजकता मच्चाएको कांग्रेसको आरोप

    November 28, 2026, 3:00 pm

    आदिवासी जनजातिको थातथलोमा आयोजना सञ्चालन गर्न समुदायको सहमति अनिवार्य

    November 26, 2026, 6:45 pm
    Leave A Reply Cancel Reply

    Demo
    Top Posts

    शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम: सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

    September 23, 2026, 2:51 pm587 Views

    एमाले बैठकमा ओलीको नयाँ ‘कमाण्ड’: केन्द्रीय सदस्यका लागि कडा नियम जारी

    September 21, 2026, 4:07 pm300 Views

    एसियाली खेलकुद महिला क्रिकेटः स्वर्णका लागि भारत र श्रीलंकाबीच महाभिडन्त

    September 22, 2026, 1:02 pm201 Views
    Stay In Touch
    • Facebook
    • YouTube
    • TikTok
    • WhatsApp
    • Twitter
    • Instagram
    Demo
    Most Popular

    दसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

    October 7, 2026, 7:42 pm49 Views

    भोटेकोशी बाढीको क्षतिबापत नेपालले हानि तथा नोक्सानी कोषबाट सहयोग पाउने

    October 1, 2026, 3:43 pm45 Views

    कांग्रेस महाधिवेशनको मतदान आज नहुने, शुक्रबार बिहान ७ बजेदेखि हुने

    October 8, 2026, 4:35 pm43 Views
    About Us

    छोटो खबर एक नेपाली डिजिटल समाचार माध्यम हो, जहाँ राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन र समसामयिक विषयका ताजा समाचार सत्य, तथ्यमा आधारित र निष्पक्ष रूपमा प्रस्तुत गरिन्छन्।

    Editor-in-Chief: Nribesh Nepal
    Chairman: Santos Silwal (Giri)

    Address: Kathmandu, Nepal
    Email Us: [email protected]
    Contact: +977-9700000200

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    Facebook X (Twitter) Instagram Pinterest
    • Home
    • मनोरञ्जन
    • राजनीति
    • सामाजिक
    • अन्तर्राष्ट्रिय
    © 2026 ChhotoKhabar. All rights reserved.. Designed by Ikigai Technology.

    Type above and press Enter to search. Press Esc to cancel.

    NPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL SpecialNPL Special