काठमाडौं, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल विभाजन न्यूनीकरण र एआईलगायत उदीयमान प्रविधिमा समान पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्नुपर्ने बताएका छन्। कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको विश्व दूरसञ्चार नीति मञ्चमा नेपालको धारणा प्रस्तुत गर्दै उनले विकासोन्मुख मुलुकलाई लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेको बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special