काठमाडौं, गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले कार्यक्रम स्वेच्छिक, मर्यादित र अनुशासित हुनुपर्ने स्पष्ट पार्दै कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न आग्रह गरेको छ। अश्लील तथा घृणा फैलाउने गतिविधि, जुवातास, मदिरा सेवन गरी होहल्ला र ध्वनि प्रदूषण नगर्न पनि सचेत गराइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special