काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले १२ वर्षे देवीनाच पर्वअन्तर्गत आज आयोजित कार्यक्रममा सहभागी भई देवीनाच अवलोकन गरेका छन्।
नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित हनुमानढोकास्थित नासल चोक डबली पुगेका थिए। सो अवसरमा उनले पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।


NPL Special
NPL Special
NPL Special
NPL Special