काठमाडौं, साहित्य, कला र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो साङ्ग्रिला लिटरेचर फेस्टिबल पुस ११ र १२ गते आयोजना हुने भएको छ। काठमाडौं साङ्ग्रिला फाउन्डेसनले आयोजना गर्ने महोत्सवमा नेपाल र भारतका लेखक, साहित्यकार तथा कलाकार सहभागी हुनेछन्। दुईदिने महोत्सवमा साहित्यिक छलफल, सांस्कृतिक प्रस्तुति, पुस्तक प्रदर्शनी तथा एआई, अनुवाद र कवितालगायत विषयमा अन्तरक्रिया हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special