काठमाडौं, रणबीर कपुर अभिनीत चलचित्र ‘रामायणः पार्ट १’ ले प्रदर्शनको नौ दिनमा विश्वभरबाट १ हजार ११० करोड भारु ग्रस कलेक्सन गरेको छ। नितेश तिवारी निर्देशित चलचित्र एक हजार करोड कमाउने सबैभन्दा छिटो तेस्रो भारतीय चलचित्र बनेको छ। यसले शाहरुख खानको ‘पठान’ को कमाइलाई समेत उछिनेको छ। यद्यपि, चलचित्रलाई व्यावसायिक रूपमा सफल मान्न अझै ठूलो कमाइ आवश्यक रहेको विश्लेषकले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
‘रामायणः पार्ट १’ को विश्वव्यापी कमाइ १ हजार ११० करोड भारु पुग्यो
Previous Articleयमनमा सर्वसाधारणमाथिका आक्रमण रोक्न संयुक्त राष्ट्रसंघको आग्रह
Next Article पाटनमा ३८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच सुरु


NPL Special
NPL Special
NPL Special
NPL Special