काठमाडौं, विश्व दिगो यातायात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसले सुरक्षित, सुलभ, पहुँचयोग्य र वातावरणमैत्री यातायात प्रणालीको विकासमा जोड दिएको छ। संयुक्त राष्ट्रसङ्घले दिगो विकासका लक्ष्य हासिल गर्न यातायातलाई महत्त्वपूर्ण आधार मानेको छ। यातायातले आर्थिक वृद्धि, व्यापार र रोजगारी सिर्जनामा योगदान पुर्याए पनि यस क्षेत्रबाट हुने प्रदूषण र हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणलाई प्रमुख चुनौतीका रूपमा लिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special