काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का छ। एपेक बैठकमा बोल्दै उनले एआईका जोखिमप्रति सचेत रहनुपर्ने बताए। यता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको सुरक्षित प्रयोगका लागि अन्तर्राष्ट्रिय नियमन आवश्यक रहेको बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एआईको विश्वव्यापी नियमन गर्ने प्रयासको अमेरिकाले विरोध गर्ने ट्रम्पको भनाइ
Previous Articleनेप्से ३.६२ अंकले बढ्यो, कारोबार रकम घटेर ३ अर्ब ८७ करोडमा सीमित
Next Article घोप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


NPL Special
NPL Special
NPL Special
NPL Special